फाइल फोटो

आर्थिक

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

By खबरहब

April 25, 2024

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक २.१८ अंक बढ्यो ।

सो अवधिमा नेप्से २.१८ अंकले बढेर १९७१.३६ विन्दुमा पुग्यो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक बढ्यो ।

आजको सेसनमा ६ हजार ५५० कित्ता शेयर किनबेच हुँदा २२ स्टकको ३६ लाख २९ हजार ३६६ रुपैयाँ बराबरको कारोबार भयो ।

जसमध्ये १४ स्टकको मूल्य बढेको बढ्यो भने ८ स्टकको मूल्य घट्यो ।