काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको केन्द्रबिन्दु बनेको छ ।
स्टेनलेस स्टीलले बनेको प्रतीक्षालय धेरै सुन्दर देखिन्छ।
अहिले सामाजिक सञ्जालमा यो तीन तले प्रतिक्षा कक्षको चर्चा चलिरहेको छ । प्रतीक्षालयलाई कम्पाउण्डमा परिणत गरिएको छ ।
तस्बिर : फोटो लाइब्रेरी