कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद
नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको छ । जिल्ला अदालत रौतहटले आलमलाई बिहीबार जन्मकैद हुने फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएका हुन् । रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बिस्फोट भएछि घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेको आरोप उनलाई लागेको थियो । २६ असोज २०७६ मा … Continue reading कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed