समाचार

सरकारले पाँचथर बम विष्फोटमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिने

By खबरहब

October 25, 2024

काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले पाँचथर बम विष्फोटमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिनेदेखि लिएर १२ निर्णय सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू :