समाचार

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

By खबरहब

April 26, 2024

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा गरेको गरेको छ ।

मन्त्रालयले यसअघि बागमती प्रदेश प्रहरी प्रमुख रहेकी चन्दलाई गण्डकी प्रदेश प्रमुख बनाएको हो ।

गृहले डिआइजी चन्दसहित अन्य ६ एसएसपीको पनि सरुवा गरेको छ ।

काठमाडौं परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि फेरिएका छन् ।