सुनमा कर बढाएपछि पसल बन्द गरेर आन्दोलन (तस्बिरहरू)
काठमाडौं- सरकारले सुनचाँदीमा कर बढाएपछि काठमाडौंको न्यूरो क्षेत्रका व्यवसायी आन्दोलित भएका छन् । नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्च केन्द्रीय कार्यालयले बुधबार न्यूरोड क्षेत्रमा उपभोक्तालाई मार परेको भन्दै प्रदर्शन गरेको हो । व्यवसायीहरूले भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत बनाएको, सुनचाँदीसम्बन्धी ऐन, नियम, निर्देशिका प्रकाशन नगरेको, सुनलाई विलासी वस्तुमा राखेर २ प्रतिशत विलासिता कर थपेको विरोधमा … Continue reading सुनमा कर बढाएपछि पसल बन्द गरेर आन्दोलन (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed