रास्वपाका पूर्वसांसद ढाकाकुमार ७५ हजार धरौटीमा छुटे
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । प्रतिबन्धित औषधि बेचबिखन गरेको आरोप लागेका श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका हुन् । भदौ २७ गते पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो। श्रेष्ठ धरौटी बुझाएर रिहा भएका छन् । लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका-४ का … Continue reading रास्वपाका पूर्वसांसद ढाकाकुमार ७५ हजार धरौटीमा छुटे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed