मनोरञ्जन

अलबिदा भक्तराज आचार्य !

By खबरहब

February 27, 2024

काठमाडौँं- वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको अन्त्येष्टि गरिएको छ ।  

हिन्दु परम्पराअनुसार सोमबार पशुपतिस्थित आर्यघाटमा छोरा स्वरूपराज आचार्य र सत्यराज आचार्यले दागबत्ती दिएर उनको अन्त्येष्टि गरिएको हो ।

यस्तै आचार्यको अन्त्येष्टिमा नेपाली सेनाले सलामी अर्पण गरेका थिए ।

पशुपतिस्थित आर्यघाटमा उनलाई गायक, संगीतकार, कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

हेनुहोस् तस्बिरहरु  :

 

 

 

 

 

 

तस्विर- चिरायु शाक्य