फाइल तस्वीर

समाचार

पूर्व राजा शाह नेपालगञ्ज भ्रमणमा जाँदै 

By खबरहब

March 27, 2024

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगञ्ज भ्रमणमा जाने भएका छन् । 

पूर्व राजा शाहको सचिवालयका अनुसार शाहले मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमणको सिलसिलामा आगामी साता नेपालगञ्ज जाने भएका छन् ।

पूर्व राजा शाह पूर्व रानी कोमलसहित नेपालगञ्ज जाने शाहको सचिवालयले जनाएको छ ।