समाचार

इलाममा ४३ प्रतिशत मत खस्यो

By खबरहब

April 27, 2024

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । 

कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५ प्रतिशत कट्ने आँकलन गरिएको छ । 

बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

इलाम-२ मा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि आज उपनिर्वाचन भएको हो ।

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

इलाम–२ उपनिर्वाचन स् मिलन र डकेन्द्रले खसाले मत

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान