समाचार

तरुण दलद्वारा प्रचण्ड, ओली र रविको पुत्ला दहन (तस्बिरहरु)

By खबरहब

May 27, 2024

काठमाडौं – नेपाल तरुण दलले सरकारको विरोधमा आज चाबाहिलमा मसाल जुलुस प्रदर्शन गरेको छ । तरुण दलले सहकारी ठगीविरुद्ध मसाल जुलुस सङ्गै प्रधानमन्त्री , गृहमन्त्री र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलिको पुत्ला समेत जलाएकाे छ ।

तस्बिर : नेपाल फाेटाे लाइब्रेरी