क्रिकेट

विश्वकपको सेमिफाइनलमा अफ्रिकाविरुद्ध अफगानिस्तानको खराब सुरुवात : चार ओभरमा गुमायो चारै विकेट

By खबरहब

June 27, 2024

काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले ब्याटिङ गर्दैछ। टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले तीन दशमलव चौथो ओभरमा चारै विकेट गुमाइसकेको छ।

दक्षिण अफ्रिकाका लागि कासिगो रबडा र मार्को जेन्सेनले दुईदुई विकेट लिएका हुन्। अफगानिस्तानले खेलको सुरुवातमै प्रभावशाली ब्याट्सम्यान गुमाएको छ।