समाचार

आफ्ना बच्चाको स्याहारमा काग (तस्बिरहरु)

By खबरहब

June 27, 2024

काठमाडौं– असार सुरु भएको छ सुख्खा रूखहरूमा हरिया पालुवाहरू देखिन थालेका छन् । सँगै जंगलमा चरा लगायतको आवाज गुन्जिन थालेको छ । यतिबेला रुखका  हागाहरुमा चराका बचेराहरुको चिरबिर आवाज सुन्न थालिएको छ।

 यस्तै काग चरा चैत-वैशाखमा ओथारो बस्छन् । तीन-चार वटासम्म अन्डा पार्छ। जुनसुकै प्रजातिले रुखमा ओथारो बस्न सक्छ । निश्चित उचाइ पाउनासाथ गुड बनाउन थाल्छ । २० फिट उचाइपाए घुरपास, घाँसपात जम्मा गरेर गुड बनाउँछ ।

कागका भालेपोथी दुवै ओथारो बस्छन् । तीनदेखि ४ सातामा बच्चा जन्माउँछन् । पालैपालो हेरचाह गर्छन् ।

काग हिन्दु धर्मशास्त्रअनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसको जन्म र मृत्युको विवरण राख्छन् भन्ने मान्यता छ ।

 फोटो लाइब्रेरी