ब्रेकिङ स्टोरी

एकीकृत समाजवादी निर्वाचन : अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

By खबरहब

August 27, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीले अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आज हुने १७ पदाधिकारी र १ सय ५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारीको नामावादी सार्वजनिक गरेको छ ।

नेकपा एकीकृत समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिवको निर्वाचन हुने छ ।

समाजवादीमा ६ उपाध्यक्षका लागि १५ जनाको उम्मेदवारी परेको छ । यस्तै ४ जना महासचिवका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

अन्तिम नामावली सार्वजनिक हुँदा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती राईको उम्मेदवारी कायम छ ।