स्टोरी

वर्षाले कुलेश्वर क्षेत्र डुबानमा (तस्बिरहरु)

By खबरहब

September 27, 2024

काठमाडौं–  लगातार परिरहेको अविरल वर्षाका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको छ । बिहीबारदेखि देशभर सक्रिय मनसुनका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको हो ।

स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

तस्बिरहरु हेर्नुहोस् : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी