सौर्यको जहाज दुर्घटनाका पीडितले न्याय माग्दै गुहारे संसदीय समिति

काठमाडौं- चार महिनाअघि भएको सौर्य एयरलाइन्सको दुर्घटनाका पीडित परिवारले न्यायका लागि संसदीय समिति गुहारेका छन् । घटना भएको चार महिना बित्दा पनि न्याय नपाएको भन्दै पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले बुधबार संघीय संसद्को अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी दर्ता गराएका हुन् । समितिका सभापति राजकिशोर यादव समक्ष लिखित उजुरी दिँदै खतिवडाले कानुनले दिएको … Continue reading सौर्यको जहाज दुर्घटनाका पीडितले न्याय माग्दै गुहारे संसदीय समिति