राजनीति

आन्दाेलनकारी जनमत संघकाे संयोजकमा महासेठ

By खबरहब

January 28, 2024

काठमाडौं– जनमत पार्टीको आन्दाेलनकारी केन्द्रीय संघकाे संयाेजकमा रामशंकर महासेठ मनोनीत भएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीका अध्यक्ष सिके रावतले उनलाई भूमिका दिएका हुन् ।

अध्यक्ष रावतले विज्ञप्तिमा भनेका छन् ‘तपाईकाे कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा सहित कार्यकाल सफलताको शुभकामना ।’