राजनीति

युवा जनमतको संयोजकमा सञ्जय कुमार

By खबरहब

January 28, 2024

काठमाडौं– जनमत पार्टीले युवा जनमत केन्द्रीय संयोजकमा सञ्जय कुमारलाई मनोनीत गरेको छ ।

आइतबार जनमत अध्यक्ष राउतले कुमारलाई संयोजकमा मनोनीत गरेका हुन् ।

आजै जनमत पाटीले आन्दोलनकारी केन्द्रीय संघको संयोजकमा रामशंकर महासेठ मनोनीत गरेको छ ।