आर्थिक

बजेट भाषण सुरु

By खबरहब

May 28, 2024

काठमाडौं– काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याएको छ ।

बैठकमा आज अर्थमन्त्रीले आर्थिक वर्ष ०८० -८१ को बजेट भाषण गरिरहेका छन् ।

उनले ढाकाको ब्यागमा बजेटको मस्यौदा बोकेर रोस्टम पुगेका छन् ।