आर्थिक

घर जग्गामा ३३ प्रतिशत महिलाको स्वामित्व

By खबरहब

May 28, 2024

काठमाडौं- घरजग्गासहितका सम्पत्तिको स्वामित्वमा ३३ प्रतिशत महिलाले पहुँच बनाएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको बजेटमा उक्त कुरा उल्लेख छ ।

मन्त्री पुनले घर जग्गामा महिलाको स्वामित्व ३३ प्रतिशत पुगेको बताउँदै २४ हजार १५२ पिछडिएका क्षेत्रका व्यक्ति पनि निजामती सेवामा प्रवेश गरेको उल्लेख गरे ।