आर्थिक

औसत आयु ७१.३ वर्ष, साक्षरता दर ७६ 

By खबरहब

May 28, 2024

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याएको छ । 

सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । 

बजेट प्रस्तुत  गर्दै उनले औसत आयु ६०.७ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको बताएका हुन् । 

यस्तै उनले साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको बताए ।