फाइल फोटो

आर्थिक

९७ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा

By खबरहब

May 28, 2024

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले ९७ प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा पुगेको बताएका छन् । 

मंगलबार संसद्‌मा आर्थिक वर्ष २०८१-०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। 

सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । 

यस्तै उनले शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ९८ रहेकोमा  हाल २१ मा झरेको समेत बताए ।