समाचार

नेपाललाई सूचना प्रविधिको हवको रुपमा विकास गरिने 

By खबरहब

May 28, 2024

काठमाडौं– नेपाललाई सूचना प्रविधिको हवको रुपमा विकास गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

मंगलबार संसदमा आर्थिक वर्ष २०८१-०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष रहेको बताए । 

५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने अर्थमन्त्री पुनले बताए ।