आर्थिक

सरकारले बढायो मदिरा र चुरोटमा लगाइएको भ्याट

By खबरहब

May 28, 2024

काठमाडौं- सरकारले आलु प्याज लगायतका तरकारीमा लगाउँदै आएको मूल्य अभिवृद्धिदर खारेज गरेको घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बताएका हुन् ।

तर, मदिरा र चुरोट तथा सुर्तीजन्य वस्तुमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर भने वृद्धि गरिएको उनले बताए ।