आर्थिक

सरकारले राजस्व प्रणालीमा सुधार गर्ने 

By खबरहब

May 28, 2024

काठमाडौं– सरकारले राजस्व प्रणालीमा सुधार गर्ने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै राजस्व प्रणालीमा सुधार गर्ने  घोषणा गरेका हुन् ।

उनले राजस्व प्रणाली नीति प्रस्ताव गरेको भन्दै अन्तर्राष्ट्रिय अभ्यास बमोजिम राजस्व प्रणाली लागू हुने बताए ।