स्वास्थ्य

बजेटमा स्वास्थ्य – ८६ अर्ब २३ करोड विनियोजन, विपन्नको उपचारमा तीन अर्ब

By खबरहब

May 28, 2024

काठमाडौं – आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँ बराबरको बजेट ल्याएका अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य क्षेत्रमा ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

बजेटमा पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड, विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाईमर्स, पार्किन्सस, स्पाईनल इञ्जुारी, हेड इञ्जुरी तथा सिकलसेल एनिमिया रोगमा उपचार सहुलियतको लागि प्रति बिरामी व्यक्ति एक लाख रुपैयाँ बराबरको रकम प्रदान गर्न ३ अर्ब रुपैयाँ बजेट छुट्याइएका लगायतका विषयहरू परेका छन् ।

स्वास्थ्य क्षेत्रमा यस्ता छन्‌ अर्थमन्त्रीका घोषणाः