आर्थिक

बढेन कर्मचारीको तलब

By खबरहब

May 28, 2024

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८१-८२ को मा कर्मचारीको तलब, भत्ता र अन्य सुविधा बढाएको छैन । 

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत आगामी आव २०८१-८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उल्लेख गरिएको छैन 

गत आवमा पनि कर्मचारीको तलब, भत्ता र अन्य सुविधा वृद्धि भएको थिएन ।