आर्थिक

प्रि ओपन सेसन : नेप्से ३ अंकले बढ्यो

By खबरहब

October 28, 2024

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) करिब ३ अंकले बढेको छ । सेसन अवधिमा नेप्से २.९५ अंकले बढेर २६२०.९० को विन्दुमा पुग्यो ।

सेसनभर २३ लाख ९३ हजार २२५ रुपैयाँ बराबरको ३ हजार ५०८ कित्ता शेयर किनबेच भयो ।

सेसनमा १९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २२ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै, तीन वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । उक्त समयमा ४५ वटा कम्पनीको शेयर ८५ पटक किनबेच भएको छ ।