राजनीति

एकीकृत समाजवादीमा १९ पदाधिकारी, १ सय केन्द्रीय सदस्य रहने

By खबरहब

January 29, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीले १९ जना पदाधिकारी रहने व्यवस्था गर्ने भएको छ । 

आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तै १ सय १९ जना केन्द्रीय सदस्य भएको कमिटी रहने निर्णय गरेको छ । 

यस्ता छन् अन्य निर्णयहरू