गृह मन्त्रालय

प्रहरी

नेपाल प्रहरीका सात डीआईजीको सरुवा तथा पदस्थापन (सूचीसहित)

By खबरहब

May 29, 2024

काठमाडौं । सरकारले नेपाल प्रहरीका सात जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा तथा पदस्थापन गरेको छ ।

बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै रामदत्त जोशी, लाल मणी आचार्य र अर्जुन चन्द ठकुरीको सरुवा गरिएको छ ।

काे कहाँ पुगे ?