फाइल फोटो

ब्रेकिङ स्टोरी

नेपाल प्रहरीका २० एसएसपीको सरूवा (सूचीसहित)

By खबरहब

May 29, 2024

काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरिएको छ ।

बुधबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट उनीहरुको सरूवा गर्ने निर्णय भएको नेपाल प्रहरीको केन्द्रीय कार्यलयले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।