‘जनयुद्ध’कालीन बिर्सनलायक ज्यादती

काठमाडौं- यसलाई एउटा संयोग मान्न सकिन्छ, सभामुख देवराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक प्रमाणीकरणका लागि शीतलनिवासमा पठाएकै दिन बुधबार प्रतिनिधिसभामा चर्काचर्की भनाभन भयो– माओवादी सशस्त्र आन्दोलनलाई ‘जनयुद्ध’ मान्ने कि ‘हिंसा’ ? दशवर्षे सशस्त्र द्वन्द्वलाई कसरी सम्वोधन गर्ने भन्ने बहस आफ्नो ठाउँमा छ । तर, अब यो विधेयक शीतलनिवासबाट पारित भएर कानून … Continue reading ‘जनयुद्ध’कालीन बिर्सनलायक ज्यादती