समाचार

मन्त्रिपरिषद्को बैठक सुरु

By खबरहब

August 29, 2024

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मुख्यसचिव नियुक्तिको प्रक्रिया अघि बढाउने लगायत महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।