आर्थिक

प्रिओपन सेसनमा नेप्से सूचक १.१४ अंकले बढ्यो

By खबरहब

January 30, 2024

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक १.१४ अंकले बढ्यो । योसँगै सूचक २१०५.८७ विन्दुमा पुग्यो ।

सेसन अवधिमा ३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता सेयर कारोबार हुँदा २३ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

यो सेसनमा कुल ९८ वटा कारोबार भयो। १९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।