मुख्यसचिव अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर
काठमाडौं – भ्रष्टाचार प्रकरणमा मुछिएपछि निलम्बित भएका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले विशेष अदालतबाट सफाइ पाएका छन् । मुख्यसचिव अर्याल र एक निजी कम्पनीसहित १० जना प्रतिवादीले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट बुधबार सफाइ पाएका हुन् । यो मुद्दामा विशेष अदालतले दुईजना प्रतिवादीलाई भने दोषी ठहर गरेको छ। यो मुद्दामा विशेष अदालतले गत कात्तिक ५ गतेदेखि निरन्तर … Continue reading मुख्यसचिव अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed