आर्थिक

प्रिओपन सेसनमा नेप्से सूचक घट्यो

By खबरहब

January 31, 2024

काठमाडौँ– प्रिओपन सेसनमा आज नेप्से सूचक ०.४४ अंकले घट्यो । योसँगै सूचक २११९.१७ विन्दुमा आयो ।

सेसन अवधिमा ४८ कम्पनीको २५ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा १ करोड ९ लाख ५९ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

सेसनमा कुल ११६ वटा कम्पनीको कारोबार भयो । जसमा २९ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घट्यो भने ४ कम्पनी स्थिर रहे ।