समाचार

दोलखामा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित

By खबरहब

January 31, 2024

काठमाडौं– दोलखामा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको छ ।

चिसो मौसमका कारण वडा स्तरमा कार्यक्रमका लागि जान नसक्ने अवस्था आएपछि केन्द्रीय प्रतिनिधि डा. चन्द्र मोहन यादवसहित उपस्थित जिल्ला कार्यसमिति बैठकले अभियान स्थगित गरेको सभापति बर्मा लामाले जानकारी दिए ।  

हिमाली जिल्लामा पनि यो कार्यक्रम गरेको छैन