ब्रेकिङ स्टोरी

नेपालले गुमायो सातौँ विकेट, दीपेश कँडेल ३ रन बनाएर आउट

By खबरहब

January 31, 2024

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । खेलको ४० ओभर ३ बलमा दीपेश कँडेल आउट भए ।

आउट हुनुअघि १३ बलमा उनले केबल ३ रन जोडे । उनी बंगलादेशका शेख परभेज जीवनको बलमा विकेटकिपर अशिकुर रहमान शिब्लीले स्टम्पिङ गरेका हुन् । अहिले दीपेशको स्थानमा सुवास भण्डारी क्रिजमा आएका छन् ।