अन्य

डेस्कटपबाट म्यासेन्जर चलाउँदा आफैँ स्क्रोल हुने समस्या, थाहा पाउनुभयो ?

By खबरहब

January 31, 2024

काठमाडौं- फेसबुकको म्यासेन्जरमा अचानक समस्या देखिएको छ । डेस्कटपबाट म्यासेन्जर चलाउँदा आफैँ माथि स्क्रोल हुने समस्या देखिएको हो ।

म्यासेन्जर प्रयोगकर्ताले फेसबुकका वाल र एक्स (साबिकको ट्विटर) मा म्यासेन्जरमा समस्या देखिएको बताएका छन् ।

म्यासेन्जरमा बेलाबेला यस्ता समस्या देखिने गरेको छ । पछिल्लो समस्याबारे म्यासेन्जरले कुनै टिप्पणी गरेको छैन ।