राजनीति

माओवादी दलको बैठक सिंहदरबारमा, सरकारका कामको समीक्षा हुँदै

By खबरहब

May 31, 2024

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्र संसंसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

बैठकमा संसद्‍मा पार्टीको भूमिका, आगामी आर्थिक वर्षको बजेट र सरकारबारेका  तथा समसामयिक विषयमा कुराकानी भइरहेको छ ।

बैठकमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थबारे ब्रिफिङ गर्दैछन् ।