देश/प्रदेश

एमाले मुख्यालयमा तीजको रौनक (तस्बिरहरु)

By खबरहब

August 31, 2024

काठमाडौं– नेकपा एमाले मुख्यालयमा तीजको पूर्वसन्ध्यामा तीज उत्सव आयोजना गरिएको छ। 

उक्त उत्सवमा एमालेका नेतृ पदमा अर्याल र अष्टलक्ष्मी शाक्यसंगै लालबाबु पण्डित पनि नाचेका छन् ।

 तुल्सीलाल स्मृति हलमा आयोजना गरिएको तीज उत्सवमा एमालेका कार्यकर्तासँगै नेता तथा नेतृहरू नाचेर रमाइलो गरेका हुन् ।