सरकार-शिक्षक सहमतिको विरोधमा उत्रिए विद्यालयका कर्मचारी

काठमाडौं- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय परिषद्ले शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिको विरोध जनाएको छ । परिषद्ले बुधबार भएको सहमतिप्रति असहमति जनाउँदै आपत्ति प्रकट गरेको हो । परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघले घोषण गरेका आन्दोलन कार्यक्रमप्रति नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गर्दछौँ।’ बुधबार … Continue reading सरकार-शिक्षक सहमतिको विरोधमा उत्रिए विद्यालयका कर्मचारी