संसदीय समितिले कहाँ पुर्यायो शिक्षा विधेयक ?
काठमाडौं– विद्यालय शिक्षा विधेयक, २०८० अहिले प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा दफावार छलफलमा छ । ३५ दिनको समय सीमा पाएको उपसमितिले आगामी वैशाख २२ गते शिक्षा समितिलाई प्रतिवेदन बुझाउँदै छ । शिक्षा मन्त्री रघुजी पन्तले संसदीय समितिको उपसमितिले दफावार छलफल गरेर टुंगोमा पुर्याउन लागेकाले केही समयमै ऐन जारी हुने दाबी गरिरहेका … Continue reading संसदीय समितिले कहाँ पुर्यायो शिक्षा विधेयक ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed