नेपाललाई एमसीसीले ठूलो आर्थिक संकटमा पारिदियो : सुरेन्द्र पाण्डे
ललितपुर– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसी रोकिँदा नेपाललाई झन् अप्ठ्यारो परेको बताएका छन् । राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि करिब १०२ अर्बको एमसीसी परियोजना बन्द हुँदा देश तरङ्गित भइरहेका बेला पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले यस्तो भनेका हुन् । सेन्टर फर पोलिसी रिसर्चले बिहीबार ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने- ‘अहिले एमसीसी रोकिनु … Continue reading नेपाललाई एमसीसीले ठूलो आर्थिक संकटमा पारिदियो : सुरेन्द्र पाण्डे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed