भारतको किट विश्वविद्यालयकाे छात्रावासमा नेपाली छात्रा मृत फेला
काठमाडौं – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन् । बिहीबार पर्साकी प्रिसा साह मृत फेला परेकी हुन् । उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् । गत ४ फागुनमा पनि उक्त विश्वविद्यालयमा अध्ययनरत … Continue reading भारतको किट विश्वविद्यालयकाे छात्रावासमा नेपाली छात्रा मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed