इन्टरविरूद्ध एकपक्षीय नतिजासहित पीएसजीले रच्यो इतिहास, पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं – युइएफए च्याम्पियनसिपको उपाधिका फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी) ले पहिलोपटक जित्दै इतिहास बनाएको छ । कुनै बेला यो प्रतियोगिताको उपाधि जित्न लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजीले ती तीनैजना खेलाडीले छाडेपछि इतिहास रचेको हो । एम्बाप्पे गत सिजन मात्रै पीएसजीबाट रियल मड्रिडमा आवद्ध भएका थिए । संयोग कस्तो भने रियलले यो … Continue reading इन्टरविरूद्ध एकपक्षीय नतिजासहित पीएसजीले रच्यो इतिहास, पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि