एमबाप्पेले छाडेकै सिजन पीएसजीले जित्यो युरोपेली च्याम्पियन्स लिगसहित चार उपाधि
पेरिस-पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपरस्टार किलियन एमबाप्पेले छाडेकै पहिलो सिजनमा चार उपाधि उचालेको छ । फुटबलमा नयाँ इतिहास रच्दै पीएसजीले चार उपाधि जित्न सफल भएको हो । यो ऐतिहासिक उपलब्धि एमबाप्पेको बहुचर्चित रियल म्याड्रिड सरुवापछि हासिल भएको हो। विश्वकप जितिसकेका एम्बाप्पे च्याम्पियन्स लिगको उपाधि जित्नकै लागि पीएसजीबाट फ्रीमा रियल मड्रिड गएका थिए। उनले पीएसजी छाड्दै रियल जाँदा … Continue reading एमबाप्पेले छाडेकै सिजन पीएसजीले जित्यो युरोपेली च्याम्पियन्स लिगसहित चार उपाधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed