रामहरिलाई रास्वपाको सुझाव- गल्ती स्वीकारेर समितिबाट राजीनामा दिनुस्
काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन सुझाव दिएको छ । रास्वपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले निजामतीसम्बन्त्री विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको बदमासी स्वीकार गर्दै राजीनामा दिन सुझा दिएका हुन् । ‘राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती विधेयकमा तपाईंले संघीय सदनको रोस्ट्रमबाट … Continue reading रामहरिलाई रास्वपाको सुझाव- गल्ती स्वीकारेर समितिबाट राजीनामा दिनुस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed