निजामती विधेयकमा ‘कुलिङ पिरियड’ हटाउने बदमासी स्वीकार्य छैन : राजेन्द्र पाण्डे
काठमाडौं- संघीय निजामती सेवा विधेयकबाट ‘कुलिङ पिरियड’ हटाउन गरिएको कार्यप्रति नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद राजेन्द्र पाण्डेले कडा आपत्ति जनाएका छन्। उनले यो कार्यलाई ‘बदमासी’ भन्दै संसद् र व्यवस्थामाथि कार्यपालिका हाबी भएको गम्भीर आरोप लगाएका छन् । सांसद पाण्डेले निजामती कर्मचारीले अवकाशमा गएपछि दुई वर्षसम्म संवैधानिक वा सरकारी सेवामा नियुक्ति लिन नपाउने प्रावधानमाथि … Continue reading निजामती विधेयकमा ‘कुलिङ पिरियड’ हटाउने बदमासी स्वीकार्य छैन : राजेन्द्र पाण्डे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed