शेखरलाई विनोद चौधरीले सोधे : मलाई हराउन खटिएका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने हो ?
काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालालाई जवाफ फर्काएका छन् । कोइरालाले सोमबार केन्द्रीय कार्यसमिति बैठकमा आफूमाथि लगाएको लाञ्छनाको चौधरीले मंगलबारको बैठकमा जवाफ दिएका हुन् । ‘उहाँले हिजो प्रश्न उठाउनु भयो, विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअगाडि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो,’ उनले भने, ‘म उहाँलाई जानकारी गराउन चाहन्छु, … Continue reading शेखरलाई विनोद चौधरीले सोधे : मलाई हराउन खटिएका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने हो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed